मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राख्न पाइने : उच्च अदालत

मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राख्न पाइने : उच्च अदालत : Icon Khabar

काठमाडौँ, फागुन १० । केही समयअघि दुर्घटना बढेको भन्दै नियामकीय निकायको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न नदिने नियम बनाएको थियो । सोही क्रममा मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राखेको भन्दै कतिपय राइड सेयरिङ गर्नेहरु कार्वाहीमासमेत परे । तर, अव भने राइड सेयरिङ गर्नेहरुले निर्वाध रुपमा मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्डको प्रयोग गर्न पाउने भएका छन् ।

उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्याण्ड राख्न दिन आदेश दिएको छ । अदालतले मोटरसाइकलमा स्ट्याण्ड र गोप्रो क्यामेरा प्रयोग गर्नैहरुलाई जरिवाना नगर्न आदेश दिएको छ ।

Published Date: 22 February 2023
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय