हृदयघाट रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम

हृदयघाट रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम : Icon Khabar

भक्तपुर, फागुण १० । भक्तपुर नगरपालिका वडा नं.२ को आयोजनामा वडा स्तरिय बासिहरुलाई हृदयघाट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वडा सदस्य न्हुछेराम कोजुले वडा बासिहरुको स्वस्थ्यलाई प्राथमिकता दिदैँ वडामा यस कार्यक्रमको आयोजना गर्नुको साथै स्थानिय बासिन्दाको आवश्यकता अनुसार निर्वाचनको घोषना पत्र अनुसार कार्य गर्दै आएको बताए ।

स्वस्थ्य उपसिमितिका संयोजक मन्जु लाखाजुले घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाउने र जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने कार्य स्वास्थ्य क्षेत्रबाट भैरहेको बताए । उनले समय र परिस्थिती अनुसार विभिन्न समयमा विभिन्न रोगहरु बारे अभिमुखीकरण कार्यक्रम गर्दै स्वास्थ्य क्षेत्रमा चेताना अभिबृद्धि गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कुरा पनि प्रष्ट पारे ।

कायक्रममा वडा नं. २ का नर्स जजनी कोजुले हृदयघाट सम्बन्धी प्रस्तुती दिएका थिए ।

Published Date: 22 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा