बिहिबार सुनको भाउ प्रतितोला ५४ सय रुपैयाँले घट्यो

बिहिबार सुनको भाउ प्रतितोला ५४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ५ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामै ५४ सय रुपैयाँले घटेको छ ।

आजको लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाा कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँ घटेको छ । महासंघका अनुसार आजको लागि चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको थियो ।

Published Date: 19 March 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै