आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई हरायो

आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई हरायो : Icon Khabar

काठमाडौं, फागुन ९ । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ ।

Published Date: 21 February 2023