चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट  ६० वर्षीय वृद्धको मृत्यु : Icon Khabar

चितवन, फागुन ९ । चितवनको रत्ननगर नगरपालिका–९ मा आज बिहान गैँडाको आक्रमणबाट एक ६० वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रबहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । आज बिहान करिब ६ बजे रत्ननगरको लाल पर्सा इलाकामा रहेको ६० वर्षीय तामाङलाई गैँडाले आक्रमण गरेको हो । चितवनमा चालू आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट हालसम्म ५ जनाको ज्यान गएको छ ।

Published Date: 21 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा