इन्डिकेटरमा समस्या आएपछि उड्न लागेको सौर्य एयरलाइन्सको विमान अन्तिम समयमा रोक

इन्डिकेटरमा समस्या आएपछि उड्न लागेको सौर्य एयरलाइन्सको विमान अन्तिम समयमा रोक : Icon Khabar

काठमाडौं, फागुन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर उडानका लागि धावनमार्गमा आउँदै गरेको सौर्य एयरलाइन्सको विमानले प्लानको इन्डिकेटरमा समस्या आएपछि अन्तिम मिनेटमा उडान रोकेको छ ।

उडान नम्बर SAU 721 को विमान यात्रु चढ्ने काम पूरा गरी रनवेमा पुगेको थियो। तर, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले इन्डिकेटरले विमानमा समस्या देखिएपछि उडान रद्ध गरिएको बताए ।

विमानमा के समस्या थियो भन्ने खुलेको छैन । विमानलाई पार्किङवेमा फिर्ता ल्याइएको छ ।

Published Date: 21 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा