सरकारद्वारा एमसीसीको ठेक्का पाउने कम्पनीलाई आयरकर छुट दिने निर्णय

सरकारद्वारा एमसीसीको ठेक्का पाउने कम्पनीलाई आयरकर छुट दिने निर्णय : Icon Khabar

काठमाडौं, कार्तिक २१ । सरकारले एमसीसीको ठेक्का पाउने कम्पनीलाई आयरकर छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले एमसीसी कम्प्याक्ट बमोजिम एमसिए नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एससीसी फन्डिङ्सबाट आर्जित आयमा २०८२/०८३ कोलागि आयकर छुट दिने निर्णय गरेको हो।

एमसीए नेपालको ठेक्का पाउने कम्पनीलाई छुट दिने निर्णय साउन १८ गते भए पनि बिहीबारमात्रै राजपत्रमा सूचना प्रकाशित गरिएको छ। ‘एमसीए नेपालको ठेक्का पाएबापत कम्पनीहरुले गरेको आम्दानीमा आयकर छुट दिने निर्णय भएको हो,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने,‘मन्त्रिपरिषद्‍मै पुगेर व्यापक छलफल भई निर्णय भएको हो।’

Published Date: 07 November 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु