आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने : Icon Khabar

काठमाडौं, कार्तिक १६ । सरकारले चालू आर्थिक वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आज कात्तिक १६ गते आइतवारदेखि कार्यालय समय घट्ने भएको छ ।

आजदेखि सरकारी कार्यालयहरु माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ला हुनेछन् ।

माघ १५ गतेदेखि कार्तिक १५ गतेसम्म भने साँझ ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुँदै आएका छन् । शुक्रवार भने दिउँसो ३ बजेको समय यथावत् रहने छ ।

Published Date: 02 November 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी