सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, फागुन ७ । आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला रू १ लाख ३ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला १ लाख २ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ भने धातु भने प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा बिक्री भइरहेको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्यका आधारमा आन्तरिक बजारमा रहेका बहुमूल्य धातुको दैनिक कारोबार मूल्य निर्धारण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित