पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल राष्ट्र बैंकले पचास रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ।

बैंकले बोलकबोलमार्फत चाइनाको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसलाई ४२ करोड थान नोट छाप्ने जिम्मा दिएको हो।

बुधबार पत्र सार्वजनिक गर्दै राष्ट्र बैंकले १ करोड ४ लाख २२ हजार ५ सय ३५ डलरमा नोट छपाईको जिम्मा सो कम्पनीलाई दिएको जनाएको हो।

Published Date: 15 October 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु