राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ३ सय ८१ कैदीलाई माफी

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ३ सय ८१ कैदीलाई माफी : Icon Khabar

काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कसुरमा कारागारमा जीवन बिताइरहेका ३ सय ८१ कैदीलाई माफी दिएकी छन् ।

फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा नेपालको संविधानको धारा २७६ फौजदारी कसुर (दण्ड र सजाय ऐन) को व्यवस्था बमोजिम विष्णुकुमार लिम्बुसहित ३ सय ८१ कैदीको थुनामा रहेको कैद मिनाहा गरिएको हो । र ज्येष्ठ नागरिक ऐन, २०६३

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा विसं २०७९ प्रजातन्त्र दिवसका अवसरमा दफा १२ बमोजिम माफी प्रदान गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा नेपालको संविधानको धारा २७६ र राष्ट्रिय फौजदारी कार्यविधिको धारा १५९ बमोजिम पुष्कर गौतमसहित १४ कैदीलाई माफी दिएकी हुन् ।

Published Date: 18 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न