प्रेस काउन्सिलद्वारा आयोजित पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा अभिमुखीकरण कक्षा शुक्रबार सम्पन्न

प्रेस काउन्सिलद्वारा आयोजित पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा अभिमुखीकरण कक्षा शुक्रबार सम्पन्न : Icon Khabar
तस्बिर: प्रेस काउन्सिल नेपाल

काठमाडौँ, फागुन ६ । प्रेस काउन्सिल नेपालले आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिमुखीकरण कक्षा अन्तर्गत शुक्रबार २० औं कार्यक्रम हिजो सम्पन्न गरेको छ। प्रत्यक्ष अनि भर्चुयल माध्यम मार्फत शुक्रबारको कक्षामा मुलुकभरका ३७ वटा नयाँ अनलाइनका सहभागी थिए ।

तस्बिर: प्रेस काउन्सिल नेपाल

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराएका थिए। उनले भने,‘अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको छ । यो अल्छिपना हो ।’

तस्बिर: प्रेस काउन्सिल नेपाल

सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञकारूपमा कक्षा लिएका थिए।

Published Date: 18 February 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु