सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, फागुन ४ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला रू एक लाख ३ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा बिक्री भएको थियो।

त्यसैगरी, हिजो प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ रहेको तेजावी सुन आज प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर बिहीबार तोलामा १ हजार २ सय ८५ रुपैयाँ पुगेको छ ।

Published Date: 16 February 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय