आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, असार ९ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य स्थिर रहेको छ ।

आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १० रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)