बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि

बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि : Icon Khabar

काठमाडौं, असार ८ । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।

आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

आज भने अकबरे खुर्सानीको प्रतिकिलो थोक मूल्य औसतमा २ सय ८० रुपैयाँ कायम छ ।

Published Date: 22 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग