आइतबार सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, असार ८ । पछिल्लो केही समययता घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । स्थानिय बजारमा आज सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६० सय रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न