गायक लोहलाको मनको राजमती सर्वाजनिक

गायक लोहलाको मनको राजमती सर्वाजनिक : Icon Khabar

भक्तपुर, जेठ २४ । गायक सुनिल लोहलाको नयाँ गीत मनको राजमती सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानल मिस्टर लोहला मार्फत उनले यो गीत सार्वजनिक गरेका हुन्।

लोहलाकै शब्द, संगीत अनि आवाजमा रहेको सो गीतको एरेन्ज फिरोज बज्राचार्यले गरेका हुन्। उक्त गीत ज्योति रेकर्ड्समा रेकर्ड गरिएको हो।

Published Date: 07 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग