सूर्यविनायक- धुलिखेल सडक विस्तार: पानी पर्न सुरू भएसंगै खनिएका सडकहरु हिलाम्य, जनजीवन प्रभावित

सूर्यविनायक- धुलिखेल सडक विस्तार: पानी पर्न सुरू भएसंगै खनिएका सडकहरु हिलाम्य, जनजीवन प्रभावित : Icon Khabar
तस्बिर: सूर्यविनायक को सर्भिस लेनमा थुप्रिएको हिलो

भक्तपुर, जेठ २३ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्त हुँदा जनताको जनजीवन प्रभावित भएको छ।

पानी पर्न सुरू भएसंगै खनिएका सडकहरु हिलाम्य बन्दा सवारी चलाउने चालक, बाइक राइडरदेखि पदल यात्रु र स्थानिय सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो।

Published Date: 06 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग