शुक्रबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २६ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य ६ सय रुपैयाँले बढेको थियो , उक्त दिन सुन प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 09 May 2025


ताजा
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग