२०४७ पछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न दाहालको माग

२०४७ पछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न दाहालको माग : Icon Khabar

काठमाडौं, वैशाख २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले २०४७ पछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएका छन् ।

सो क्रममा उनले यो सरकार गठन भएपछि भ्रष्टाचारीहरुलाई जोगाउन सत्ताको दोहन गरेको आरोप पनि लगाए । भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नुको अर्थ नभएको उनले आरोप लगाए ।

Published Date: 05 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी