बुधबार नेप्से परिसूचक ८.१४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ८.१४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख १७ । बुधबार नेप्से परिसूचक ८.१४ विन्दुले घटेर २६२३.८३ अंकमा आएको छ ।

आज ९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार औसतमा राम्रो हो । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज ३ सय १४ कम्पनीको २ करोड ४६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावर परेका छन् ।

Published Date: 30 April 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग