गोरखामा प्रभात फेरी गर्दै मनाइयो ग्लोबल मनि वीक २०२५

गोरखामा प्रभात फेरी गर्दै मनाइयो ग्लोबल मनि वीक २०२५ : Icon Khabar

गोरखा, चैत ९ । विश्वभर मार्च महिनामा मनाईने ग्लोबल मनि वीक गोरखामा पनि मनाईएको छ।

गोरखामा रहेको बैंकर्स क्लबको ओयोजनामा प्रभात फेरी गरि सो कार्यक्रमको आयोजना गरिएको हो। गोरखाको पेट्रेल पम्प चोकबाट सुरू भएको प्रभात फेरी ठुलो आँगनमा पुगेर समापन भएको थियो।

सो प्रभात फेरीमा विभिन्न वित्तिय सचेतनामूलक जानकारीका साथ सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियौ ।

ग्लोबल मनि वीक-२०२५ को नारा “Think Before you Follow, Wish Money तोमोर्रोव” रहेको छ । कार्यक्रममा बैंकर्स क्लब, गोरखाका अध्यक्ष जीबन बानियाँले ग्लोबल मनि वीकको महत्वका बारेमा प्रकाश पारेका थिए।

Published Date: 22 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी