सोमबार नेप्से परिसूचक २०.६८ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २०.६८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २६ । सोमबार नेप्से परिसूचक २०.६८ विन्दुले घटेर २७५१.४२ अंकमा अडिएको छ ।

आज ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अन्यबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज ३ सय ११ कम्पनीको १ करोड ५० लाख ९४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७३ करोडभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र एनएलजी इन्सुरेन्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने