बिहीबार नेप्से परिसूचकमा २.७० अंकको गिरावट

बिहीबार नेप्से परिसूचकमा २.७० अंकको गिरावट : Icon Khabar

काठमाडौं, फागुन २२ । बिहीबार नेप्से परिसूचकमा २.७० अंकको झिनो गिरावटमात्र आएको छ । नेप्से सूचक २८१८.४३ अंकमा अडिएको छ ।

आज १० अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ४ वटा समूहको सूचक बढेका छन् ।

आज ३ सय ८ कम्पनीको २ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६ करोड ७० लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सगरमाथा जलविद्युत कम्पनी परेका छन् ।

 

 

Published Date: 06 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग