बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन ३० । मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बुधबार पुनः ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोकार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १७ सय ३५ मा झरेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

Published Date: 14 August 2024






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड