सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, साउन २८ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ र बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४.३२ रुपैयाँ र बिक्री दर १४६.९८ रुपैयाँ रहेको छ ।

आज साउदी रियाल एकको खरिद दर ३५.७४ रुपैयाँ, बिक्री दर ३५.९० रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ, बिक्री दर ३०.४४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०८ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.८४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2024
Website | + posts