शुक्रबार घट्यो सुनको भाउ

शुक्रबार घट्यो सुनको भाउ : Icon Khabar

काठमाडौँ, साउन ११ । सुनको भाउ शुक्रबार तोलामा ३०० रुपैयाँले घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ४४ हजार ७ सय रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख ४५ हजार रूपियाँ कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १७ सय ३० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १८ सय ५० रूपैयाँ निर्न्धरण भएको थियो।

Published Date: 26 July 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग