सोमबार नेप्से परिसूचक १७.१८ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १७.१८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार ३१ । सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेको छ । यससँगै सूचक २२४०.४१ विन्दुमा आइपुगेको छ ।

सोमबार ३२२ कम्पनीको २ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३७ करोड ८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अपर तामाकोशी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर बैंक र जानकी फाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2024
Website | + posts