आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २९ । आज २०८१ असार ३० गते आइतबार, तद्अनुसार १४ जुलाई २०२४ । आज असार शुक्ल अष्टमी, शिव बव चित्रा, गोरखकाली पूजा, सूर्योदय बिहानः ०५ः१७ बजे, सूर्यास्त साँझः १९ः०१ बजे ।

आजको राशिफल

मेष: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । स्वास्‍थ्य कमजोर रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृष: रचनात्मक कार्य सफल रहने छ । मनपर्ने भोजनको आनन्द मिल्ने छ । व्यवसायमा वृद्धिको योजना बन्ने छ । प्रसन्नता रहने छ ।

मिथुन: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । काममा मन लाग्ने छैन । साथीहरुको सहयोग प्राप्त हुनेछ । परिवारसंग समय मनोरञ्जनमा बित्ने छ ।

कर्कट: उन्नतिका मार्ग प्रशस्त हुने छन् । मान–सम्मान पाइने छ । खानपिनमा ध्इान दिनु होला ।

सिंह: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । व्यापार लाभदायक रहने छ । कुनै ठूलो कार्य बन्नाले प्रसन्नता हुनेछ ।

तुला: यात्रामा विशेष सावधानी अपनाउनु होला । साथीहरुको सहयोग प्राप्त हुनेछ । कुनै मनोरञ्जक कार्यक्रममा सहभागिता जनाउन पाइने छ ।

वृश्चिक: यात्रा मनोरञ्जक रहने छ । सामाजिक कार्य गर्ने इच्छा जागृत हुनेछ । प्रसन्नता कायम रहने छ । टाढाबाट सुखद समाचार प्राप्त हुनेछ ।

धनु: योजना पूरा हुनेछ । कार्यस्थलमा परिवर्तन हुनसक्छ । साथीहरुसंग समय मनोरञ्जक बित्ने छ ।

मकर: लाभको अवसर हात पर्नेछ । यात्रा मनोरञ्जक रहने छ । मनोरञ्जनका साधन प्राप्त हुनेछन् ।

कुम्भ: हल्का हाँसो–ठट्टा नगर्नु होला, विवाद हुनसक्ने छ । साथीभाइ अथवा आफन्तको सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मीन : कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । समय सुखमय व्यतीत हुनेछ । बुद्धिको प्रयोगले कुनै पनि समस्याको समाधान गर्न सक्छ भन्ने कुरा सम्झनु होला ।

Published Date: 14 July 2024


ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली