मैले नेपालबाहेक कुनै पनि देशको नागरिकता लिएकी छैन: शिक्षा मन्त्री श्रेष्ठ

मैले नेपालबाहेक कुनै पनि देशको नागरिकता लिएकी छैन: शिक्षा मन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौं, असार २६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफुले पोल्याण्डको नागरिकता नलिएको बताएकी छन् । नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि उनले यस्तो जवाफ दिएकी हुन् ।

सामाजिक सञ्जालमा भिडियोमार्फत उनले आफुले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको बताइन् । आरोप आफैँमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु, उनले भनेकी छन् ।

Published Date: 10 July 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड