चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ : Icon Khabar

काठमाडौं, जेठ २१ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । चलचित्र ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । पक्राउ बारे थप विवरण आउने क्रममा छ ।

थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ।

Published Date: 03 June 2024
ताजा
बुधबार नेप्से १४ अंकले बढ्यो
‘यातायात कार्यालयमा भिजन टेस्टका लागि एबीसीडी चार्ट देखाएर १७५ रुपैयाँ असुल्नु नीतिगत भ्रष्टाचार’ : सांसद राजीव खत्री
पाचन प्रणालीलाई स्वस्थ राख्न दिउँसो एक कप सादा दही खाने गर्नुस
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय