साना किसान र आरएमडीसी लघुवित्तको मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

साना किसान र आरएमडीसी लघुवित्तको मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति : Icon Khabar

काठमाडौं, माघ १६ । नेपाल राष्ट्र बैंकले साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तको मर्जरका सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले विभिन्न शर्तहरु सहित यी दुई लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो ।

यी दुवै लघुवित्तले गत भदौ ३१ गते एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता गरेका थिए । आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो जसको स्वाप अनुपात १००ः८७ हुन्छ।

Published Date: 30 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय