राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते: निर्वाचन आयोग

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते: निर्वाचन आयोग : Icon Khabar

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यहि फागुन २८ गते समाप्त हुदैछ। उपराष्ट्रपतिको निर्वाचन भने यहि चैत ३ गते शुक्रबार हुनेगरी आज निर्णय गरेको हो।

Published Date: 30 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय