‘मनसरा’ को अर्थ के हो ?

‘मनसरा’ को अर्थ के हो ? : Icon Khabar

काठमाडौं, वैशाख २६ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्म मनसरामा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधानको मुख्य भूमिका छ । दर्शकले फिल्मलाई रुचाएका छन् । यसैले, फिल्मले आगामी दिनमा पनि राम्रो कमाई गर्ने अपेक्षा गन सकिन्छ ।

फिल्म हेर्ने दर्शकको उच्च अकुपेन्सी भएपछि यसका कलाकारहरू पूर्वका विभिन्न हलमा पुगेका थिए । फिल्म ‘जारी’ निर्देशन गरेपछि उपेन्द्रले निर्देशन गरेको यो फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् ।

यो फिल्मबाट कलाकार प्रवीण खतिवडाको कामको निकै चर्चा भइरहेको छ । प्रवीणले यो फिल्मपछि फिल्म क्षेत्रमा नयाँ उचाई पाउने पक्का छ ।

‘मनसरालाई सहारा चाहिन्छ तर उ स्वतन्त्र छिन् । यही तथ्यलाई आधार मानेर फिल्मको तयार गरेको हो । यसले मिश्रित समाजको हाम्रै कथा भन्छ’, निर्देशक सुब्बाले भने ।

Published Date: 08 May 2024


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु