आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, वैशाख २५ । आज २०८१ वैशाख २५ गते  मंगलबार, तद्अनुसार ७ मे २०२४ । वैशाख कृष्ण चतुर्दशी, आयुष्मान शकुनि अश्विनी, सूर्योदय बिहानः ०५ः१९ बजे, सूर्यास्त साँझः १८ः४१ बजे ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । रोजगारमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृष: दाजुभाइको सहयोग प्राप्त हुनेछ । लगानी शुभ रहने छ । विवेकको प्रयोग गर्नु होला ।

मिथुन: हतारमा कुनै पनि लेनदेन नगर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कर्कट: अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । जीवनसाथीको स्वास्‍थ्यमा खर्च हुनेछ । चिन्ता तथा तनाव बढ्न सक्छ ।

सिंह: शत्रु शान्त रहने छन् । धन लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धित चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । तत्काल लाभ मिल्ने छैन ।

तुला: स्वास्थ्‍यमा ध्यान दिनु होला । धर्म–कर्ममा रुचि रहने छ । कुनै धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनसक्छ ।

वृश्चिक: प्रेम–प्रसंगमा हतार नगर्नु होला । विवाद हुनसक्छ । लेन–देनमा सावधानी अपनाउनु होला ।

धनु: विरोधी सक्रिय रहने छन् । धन हानि कुनै पनि तरिकाले हुनसक्छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।

मकर: सुखका साधनहरुमा खर्च हुनेछ । प्रोपर्टीको कामले ठूलो लाभ दिनसक्छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

कुम्भ: मनोरञ्जक यात्रा आयोजना हुनसक्छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । लेन–देनमा हतार नगर्नु होला ।

मीन: अरुको काममा हस्तक्षेप नगर्नु होला । जोखिम नलिनु होला । बोलीमा नियन्त्रण राख्नु पर्नेछ ।

Published Date: 07 May 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर