आइतबार नेप्से परिसूचक २४.५८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २४.५८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २३ । आइतबार नेप्से परिसूचक २४.५८ विन्दुले घटेर १९७४.३७ अंकमा आएर अडिएको छ ।

आज ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । निर्जीवन बिमा र माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज ३१६ कम्पनीको ९७ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र पोखरा फाइनान्स परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने