काठमाडौं, वैशाख १८ । नेप्से परिसूचक २५.९३ विन्दुले बढेर २००६.२८ अंकमा आइपुगेको छ ।
आज ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । साथै २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज ३२० कम्पनीको १ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स परेका छन् ।
Published Date: 30 April 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1