ब्राइटनमाथि म्यानचेस्टर सिटीको शानदार जित

ब्राइटनमाथि म्यानचेस्टर सिटीको शानदार जित : Icon Khabar

काठमाडौँ । इङलिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले ब्राइटनविरुद्ध शानदार जित हात पारेको छ ।

बिहीबार राति सम्पन्न खेलमा सिटीले ब्राइटनलाई ४–० गोलअन्तरले पराजित गर्‍यो । सिटीको जितमा फिल फोडेनले २ तथा केभिन डी ब्रुएन र जुलियन अल्भारेजले १–१ गोल गरे ।

जितसँगै सिटीले ३३ खेलबाट ७६ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ । तेस्रो स्थानमा झरेको लिभरपुलको भने ३४ खेलमा ७४ अंक छ ।

Published Date: 26 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास