आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ९ । आइतबार नेप्से परिसूचक १२.२९ विन्दुले बढेर १९८४.४३ अंकमा आएको छ । आज २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ मध्ये ११ वटा समूहका सूचक सकारात्मक भएका छन् । आज ३१० कम्पनीको ६३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

१० करोड २१ लाख रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र पिपुल्स पावर परेका छन् ।

Published Date: 21 April 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड