आज शेयर बजार नखुल्ने

आज शेयर बजार नखुल्ने : Icon Khabar

काठमाडौं, चैत २९ । आज शेयर बजार नखुल्ने भएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण यस दिन शेयर बजार नखुल्ने भएको हो।

चैत २८ गतेको कारोबार दिन नै २०८० सालको अन्तिम कारोबार दिन भएको छ। अब शेयर बजार २०८१ साल बैशाख २ गते मात्र खुल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2024
Website | + posts