रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? : Icon Khabar

काठमाडौँ, चैत २३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार एक लाख ३४ हजार मूल्य कायम भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर एक लाख ३३ हजार ७ सय निर्धारण भएको हो ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको चाँदी आज ३५ रुपैयाँले घटेर एक हजार ६१५ रुपैयाँ कायम भएको छ ।

Published Date: 05 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न