आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिला बलिङ गर्दै

आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिला बलिङ गर्दै : Icon Khabar

काठमाडौँ, चैत २१ । नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको एक दिवसीय सिरिजको पहिलो खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने यो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ ।

यसअघि सम्पन्न टी–२० सिरिज आयरल्याण्ड वुल्भ्सले २–१ ले जितेको थियो । आजको खेलमा नेपाल ‘ए’ को प्लेइङ ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ सेख, शाहाब आलम, बशीर अहमद, रिजन ढकाल, मौसम ढकाल र कमल सिंह ऐरी रहेका छन् ।

Published Date: 03 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु