सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँँदैछ कारोबार ? : Icon Khabar

काठमाडौं, चैत १८ । निरन्तर उकालो लागेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात एक लाख ३० हजार रूपैयाँमा नै कारोबार भइरहेको हो ।

आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य एक लाख २९ हजार चार सय रूपैयाँ कायम भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्यसमेत स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदी एक हजार पाँच सय २५ मा कारोबार भइरहेको छ ।

Published Date: 31 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास