लोकेश बमको विष्फोटक शतकका बाबजुद नेपाल ‘ए’ पराजित

लोकेश बमको विष्फोटक शतकका बाबजुद नेपाल ‘ए’ पराजित : Icon Khabar

काठमाडाैं, चैत १६ । लोकेश बमको विष्फोटक शतकका बाबजुद नेपाल ‘ए’ पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग पराजित भएको छ । नेपाल आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले दिएका २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै जोड्न सक्यो ।

Published Date: 29 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास