आयरल्याण्ड ए विरुद्ध लोकेश बमको शतक

आयरल्याण्ड ए विरुद्ध लोकेश बमको शतक : Icon Khabar

काठमाडाैं, चैत १६ । आयरल्याण्ड वुल्भ्सविरूद्ध लोकेश बमले शतक पूरा गरेका छन्।

त्रिवि मैदानमा कीर्तिपुरमा आयरल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको खेलमा लोकेश बमले १६ औं ओभरको दोस्रो बलमा शतक पूरा गरेका हुन्।

उनले शतक पूरा गर्ने क्रममा  ८ छक्का र ८ चौका प्रहार गरे।

Published Date: 29 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास