आयरल्याण्ड एविरुद्ध नेपाललाई लगातार चौथो सफलता, गुलसनले लिए २ विकेट

आयरल्याण्ड एविरुद्ध नेपाललाई लगातार चौथो सफलता, गुलसनले लिए २ विकेट : Icon Khabar

काठमाडौँ, चैत १२ । घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध लगातार चौथो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड वुल्भ्सले कप्तान निल रकलाई गुमाएको हो । नवौं ओभरको पहिलो बलमा उनलाई नेपालका गुलसन झाले ५ रनमा आउट गरेका हुन् । हाल आयरल्यान्ड वुल्भ्सले ४ विकेटको क्षतिमा ५४ रन बनाएको छ ।

यसअघि तेस्रो विकेटका रुपमा गुलसन झाले नै आयरल्याण्डका चर्मिचैललाई आउट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने