काठमाडौँ, चैत १२ । घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड वुल्भ्सले केड कारमाइकललाई गुमाएको हो । उनलाई नेपालका ललित राजवंशीले चौथो ओभरको अन्तिम बलमा ८ रन बनाउँदा आउट गराएका हुन् । हाल आयरल्यान्ड वुल्भ्सले २ विकेटको क्षतिमा २५ रन जोडेको छ ।
Published Date: 25 March 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news