करण केसीले पहिलो ओभरमै दिलाए आयरल्यान्ड ‘ए’विरुद्ध विकेट

करण केसीले पहिलो ओभरमै दिलाए आयरल्यान्ड ‘ए’विरुद्ध विकेट : Icon Khabar

काठमाडौँ, चैत १२ । घरेलु टोली नेपाललाई टी-२० आई सिरिजमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो ओभरमै सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड ‘ए’ले पहिलो ओभरको दोस्रो बलमै ओपनर मार्क अदैरलाई गुमाएको हो । करण केसीले उनलाई ४ रनमा पवेलियन फर्काएका हुन् ।

Published Date: 25 March 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर