नेवार समुदायको प्रेम दिवस होली पर्व

नेवार समुदायको प्रेम दिवस होली पर्व : Icon Khabar

 काठमाडौं, चैत ११ । आज फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्व । हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदैछ ।

नेवार समुदायमा भने यो पर्वलाई प्रेम दिवसका रुपमा मनाउँछन । यस दिन युवा युवतीहरुले एकअर्कालाई मन पराएको स्वीकार्ने दिनका रुपमा मनाउँछन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा पकाएर खाई रमाइलो गरिन्छ ।

भक्तपुरमा भने, व्यापारका देवताका रुपमा भिमसेनलाई पुज्दै भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको प्रसिद्ध भिमसेन मन्दिरको पाटीमा बसेर नेवारहरु नेवारी भाषाको गीत गुञ्जाउँदै पर्व मनाउँछन्।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

Published Date: 24 March 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय