आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ५ । आज २०८० साल चैत ५ गते सोमबार, तद्अनुसार १८ मार्च २०२४ । आज फागुन शुक्ल पक्ष नवमी, आद्रा नक्षत्र, सौभाग्य योग, चन्द्र राशिः मिथुन, सूर्योदय बिहानः ६ः११ बजे, सूर्यास्त साँझ: १८ः१५ बजे ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छ । कार्यको प्रशंसा हुनेछ । प्रसन्नता तथा सन्तुष्टि रहने छ ।

वृष: विवादलाई नबढाउनु होला । स्वास्थ्य कमजोर रहने छ । समय शीघ्र सुधारिने छ ।

मिथुन: मित्रहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनसक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । यात्रा सफल रहने छ ।

कर्कट: आत्मसम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । बुद्धिको प्रयोगले लाभ वृद्धि गर्नेछ ।

सिंह: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । नवीन वस्त्राभूषण प्राप्ति हुनसक्छ । प्रसन्नताको वातावरण रहने छ ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । फजूल खर्च हुनेछ । अनावश्यक कुरामा ध्यान नै नदिनु होला ।

तुला: यात्रा लाभदायक रहने छ । नयाँ काम पाइने छ । व्यवसायमा वृद्धि हुनेछ ।

वृश्चिक: कार्यस्थलमा सुधार अथवा परिवर्तन हुनसक्छ । जोखिम उठाउने साहस गर्न सक्नु हुनेछ । रोकिएका कार्यमा गति आउने छ । लगानी गर्न नहतारिनु होला, तर आम्दानीको नयाँ स्रोत भने फेला पर्नेछ ।

धनु: अध्यात्ममा रुची रहने छ । सत्सङको लाभ प्राप्त हुनेछ । व्यवसायमा वृद्धि हुनेछ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुने आशंका छ ।

कुम्भ: अदालतका कार्य अनुकूल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: भूमि–भवन अथवा पसल आदिको किनबेचबाट लाभ हुनेछ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । भाग्यको साथ पाइने छ ।

Published Date: 18 March 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु